कांग्रेस महाधिवेशन : भोलि वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक

काठमाडौँ – नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक बिहीबार बस्ने भएको छ । पार्टीको १४औं महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको छ । कांग्रेसको महाधिवेशन मंसिर २४ गते काठमाडौँ भृकुटीमण्डपमा सुरु हुँदैछ । भोलि ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया