कांग्रेस प्रदेश १ अधिवेशन: ९७ प्रतिशतले गरे मतदान

विराटनगर - नेपाली कांग्रेसको प्रदेश १ अधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा एक हजार ७५२ मत खसेको छ । कूल एक हजार ८०४ मतदाता रहेकोमा एक हजार ७५२ मतदान गरेको प्रदेश निर्वाचन समितिले जनाएको छ । समितिकाअनुसार प्रदेश अधिवेनमा ९७ प्रतिशतले मतदान गरेका हुन् ।
गणना भने भोलि ८ बजेदेखि हुने समितिले जनाएको छ । नेपाली काङ्ग्रेस मोरङको पार्टी अफिसमा मत गणना हुने निर्वाचन समितिका प्रमुख भरत थापाले जानकारी दिए । बिहान ८ बजेदेखि हुने मतदान हुने भनिए पनि मतपत्रमा उम्मेदवारको नाम छुटेपछि दिउँसो सवा २ बजेदेखि मतदान सुरु भएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया