हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना

काठमाडौँ - पश्चिमी वायुको प्रभावले आज हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भेगमा आंशिक बदली तथा हिमपातको सम्भावना बढेको हो ।
शुक्रबार पनि उपत्यकासहित केही ठाउँमा हल्का पानी परेको थियो । वर्षा र हिमपातका कारण पर्वतारोहणमा जान विशेष ध्यान दिन समेत पर्यटकलाई महाशाखाले आग्रह गरेको छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया