निफ्राले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौँ- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २९ मंसिरका लागि साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव गर्ने मुख्य एजेण्डासहित बत्तिसपुतलीमा सभाआह्वान गरेको हो ।
सभामा आठ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनार्थ ९ मंसिरमा बुक क्लोज हुनेछ । यसर्थ, ८ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

प्रतिक्रिया