सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

महोत्तरी - सशस्त्र प्रहरीले सोमबार महोत्तरीको जलेश्वर नगरपालिका ७ स्थित अंकार टोलको एक घरबाट करिब ४३ केजी गाँजा बरामद गरेको छ ।
लुकाइ–छिपाइ राखेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया