प्युठानमा जीप दुर्घटना, चालकको मृत्यु

प्युठान - प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मल्लरानी गाउँपालिका-३ बुकेनीमा जीप दुर्घटना हुँदा २९ वर्षका चालक गोरख पुनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बुकेनीबाट खलङ्गाका लागि छुटेको रा १ ज १९९२ नम्बरको गाडीमा दुई जना रहेकामा सहचालक भने गम्भीर घाइते भएका छन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया