पूर्व-पश्चिम राजमार्गको लम्की सडक खण्ड अबरुद्ध

कैलाली - पूर्व-पश्चिम राजमार्गअन्तर्गत लम्की खडक खण्ड अबरुद्ध भएको छ । गएराति लम्किचुहा नगरपालिका-१ का एक युवकको चक्कु प्रहारगरी हत्या भएपछि आक्रोषित आफन्त र स्थानीयले सडक अबरुद्ध गरेका हुन् । युवको हत्यामा संलग्न दोषीलाई पक्राउगरी कारबाही गर्न उनीहरूले माग गरेका छन् ।
लम्कीचुहा-१ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राति करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको थियो । चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनले घटनास्थलबाट मृतकको मोटरसाइकल र एकथान स्कुटी बरामद गरिएको बताए ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया