भिरबाट लडेर युवाको मृत्यु

दार्चुला - दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका-८ बाबिया फगाला भिरबाट लडेर कञ्चनपुर भिमदत्त नगरपालिका-९ मटेला घर भएका २६ वर्षीय रुपेश राना मगरको मृत्यु भएको हो ।
गोकुलेश्वर बजारस्थित आफन्तकोमा आएका बेला बन्तेली मेला हेरेर फर्कने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया