जबर्जस्ती करणी अभियोगमा एक युवक पक्राउ
काठमाडौँ - महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर–१५ डल्लु बस्ने ३१ वर्षीय नारायण शाही रहेको प्रहरीले जनाएको छ ।
कालिकोट तिलगुफा नगरपालिका–११ का स्थायी बासिन्दा शाहीले ती महिलालाई जबर्जस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनसन्धानबाट खुलेको छ । घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया