सेतीमा हाम फालेर किशोरी बेपत्ता

बझाङ - बझाङस्थित सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । सुर्मा गाँउपालिका ४ भेलाद घरभएकी अन्दाजी १९ वर्षकी सिमा कुमारी बोहराले सदरमुकाम नजिकैबाट सेति नदीमा हाम फालेकी हुन् ।
उनी हाल जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरमा बस्दै आएकी थिइन् । बोहराले आज बिहान पौने दश बजेतिर रिङ्गरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया