टीकापुर पस्यो कर्णालीको भेल

काठमाडौँ - कर्णाली नदीमा आएको बाढी कैलालीको टीकापुर बजार क्षेत्रमा पसेको छ । कर्णालीको पानी टीकापुर नगरपालिकाको वडा नम्बर १, २, ५, ६, ७ र ८ मा बाढी पसेको हो । बाढीका कारण ती क्षेत्र डुबानमा परेका हुन् ।
तस्बिर सौजन्य : ललिता सुनार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया