सुदूरपश्चिममा बाढी पहिरोमा परी २८ जनाको मृत्यु, २५ जना बेपत्ता

कैलाली - सुदूरपश्चिममा बाढी पहिरोमा परी २८ जनाले ज्यान गुमाएका छन् । आइतबारदेखि परेको अविरल बर्षाका कारण प्रदेशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानमा परेर २८ जनाले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
डोटी जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । जहाँ १४ जनाको मृत्यु भएको छ । यसैगरी बैतडीमा ४ जना, बझाङमा ७ जना, डडेल्धुरामा २ जना र कैलालीमा १ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरि बाढी पहिरोमा परेर केही घाइते भएका छन् भने प्रदेशमा अझै २५ जना बेपत्ता छन् ।

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

प्रतिक्रिया