हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

कैलाली- कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार राति हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका-१२ मा श्रीमान/श्रीमतीको मृत्यु भएको हो ।
जंगली हात्तीको आक्रमणबाट ६६ वर्षीय ध्वजबहादुर कार्की र ५३ वर्षीय मधुरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले बताए । उनले घटनाबारे थप बुझ्न ईलाका प्रहरी कार्यालय झलारीबाट टोलि घटनास्थलतर्फ पठाइएको बताए ।

अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर गरिने

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

प्रतिक्रिया