बैतडीको बसेडीमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु

कैलाली - बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय नाती सोम पार्की रहेको जनाएको छ । प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको छ ।

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया