घान्द्रुक जीप दुर्घटनामा ८ जनाकै मृत्यु

पोखरा - कास्कीको घान्द्रुकमा भएको जीप दुर्घटनामा घाइते ८ जनाकै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ । जीपमा ९ जना सवार थिए । एक महिला भने रुखमा अड्किएर बाच्न सफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार मृत्यु भएका सबैजसो काठमाडौँबाट पोखरा आएका थिए । दुर्घटनाको कारण भने खुलेको छैन ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया