संवैधानिक परिषद् बैठकमा देउवा नजाने

काठमाडौं : आज साँझ साढे ५ बजे बोलाइएको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । मंगलबार जारी भएको परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभई आह्यवान हुने परिषद् बैठकमा देउवा उपस्थित हुने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभई बोलाइएको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा सभापतिज्यू उपस्थित हुनुहुन्न,’ प्रवक्ता शर्माले इकागजसँग भने । देउवा मंगलबार अध्यादेश जारी भएपछि बोलाइएको बैठकमा पनि उपस्थित भएका थिएनन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया