उपत्यकामा थपिए २९७ संक्रमित

काठमाडौँ- उपत्यकामा २९७ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौँमा २०७, ललितपुरमा ५६ र भक्तपुरमा ३४ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित २३३९, संक्रमणमुक्त २ लाख ४१ हजार ५३२, मृत्यु २१५६ र कुल संक्रमित २ लाख ४६ हजार २७ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ६९२, संक्रमणमुक्त २८ हजार १८८, मृत्यु ४२९ र कुल संक्रमित २९ हजार ३०९ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ७८५ छन् । यस्तै संक्रमणमुक्त ४६ हजार ९९ जना छन् भने अहिलेसम्म ६७१ जनाकाे मृत्यु भएकाे छ । उपत्यकामा कुल संक्रमित सख्या ४८ हजार ४४५ संक्रमित छन् ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया