महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुरको खड्काको स्वास्थ्य सुधारोन्मुख रहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाल एपीएफ अस्पतालले जनाएको छ ।
निमोनिया भएकाले खड्का १२ गते अस्पताल भर्ना भएका थिए । उनलाई १० गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो । कोभिड परीक्षण गर्नुभन्दा केही दिन अघिदेखि ज्वरो र खोकी आइरहेको थियो ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया