बुधबार देशभर थपिए १०४३ संक्रमित

काठमाडौँ- देशभर १०४३ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १५ हजार ४६२ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ८४९ र एन्टीजेन्ट विधिबाट १९४ कोभिड परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ८९१ हजार जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ७१ हजार २२९ जना संक्रमणमुक्त भइसकेका छन् ।
१२ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार १९२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १६ हजार १९४ जना छन् ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया