सोमबार उपत्यकामा थपिए ३६२ संक्रमित

काठमाडौँ- उपत्यकामा ३६२ कोभिड-१९ संक्रमित थपिएका छन् । सोमबर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २६६, ललितपुरमा ६३ र भक्तपुरमा ३३ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित २२९४, संक्रमणमुक्त २ लाख ४० हजार ८००, मृत्यु २१५१ र कुल संक्रमित २ लाख ४५ हजार २४५ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ७०६, संक्रमणमुक्त २८ हजार ७६, मृत्यु ४२८ र कुल संक्रमित २९ हजार २१० जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ८१६, संक्रमणमुक्त ४६ हजार ८१४, मृत्यु ६७० र कुल संक्रमित ४८ हजार ३०० संक्रमित छन् ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया