जापानद्वारा नेपाललाई ६ वटा एम्बुलेन्स सहयोग

काठमाडौँ- जापानले नेपाललाई ६ वटा एम्बुलेन्स सहयोग गरेको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा जापानी राजदूत किकुता युताकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
जापानले दिएको सबै एम्बुलेन्स नेपाल एम्बुलेन्स सर्भिसबाट सञ्चालन हुनेछन् । उक्त एम्बुलेन्स प्रयोग गर्न फोन नम्बर १०२ सम्पर्क गर्नुपर्नेछ ।
जापान सरकारको सौजन्यमा प्राप्त ६ वटा एम्बुलेन्स नेपालका लागि जापानका महामहिम राजदूत किकुता युताकाबाट प्राप्त भयो । यी सबै एम्बुलेन्स नेपाल एम्बुलेन्स सर्भिस (१०२) प्रेषण केन्द्रबाट संचालन हुनेछ्न् । pic.twitter.com/gd8d8pLeZl
— Umesh Shrestha (@MohpStateMin) October 4, 2021

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया