गण्डक प्रोजेक्टको स्टोरमा भएको आगलागी नियन्त्रण
चितवन – नवलपरासी (पूर्व) मा रहेको गण्डक प्रोजेक्टको स्टोरमा आइतरबार भएको आगलागी नियन्त्रणमा आएको छ । विनय त्रिवेणी गाउँपालिका ७ स्थित प्रोजेक्टको स्टोरमा भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रण गरेका हुन् ।
आगलागीमा करिब १ करोड ९२ लाख रूपैयाँ बराबरको मेशिनरी सामान जलेर नष्ट भएको बताइएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) विनय त्रिवेणीबाट टोली खटेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया