कांग्रेस महामन्त्री खड्कालाई कोभिड संक्रमण

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का कोभिड संक्रमित भएका छन् । खड्काले आफूलाई कोभिड संक्रमण पुष्टि भएको ट्वीटरमा लेखेर जानकारी गराएका हुन् ।
उनले शुक्रबारदेखि आफूलाई ज्वोरो खोकीसहितको लक्षण देखिएको र आज एन्टिजेन र पीसीआर दुवै परीक्षणमा पोजेटिभ रिपोर्ट आएको बताएका छन् ।
उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन पनि भनेका छन् ।
८ गते ४ बजे देखि ज्वराे खाेकि सुरु भएकाे , अाज १० गते एन्टिजिन र PCR परिक्षण गराउँदा दुबैमा पाेजेटिभ।
— Purna Bahadur Khadka (@NCPurnaKhadka) September 26, 2021
धेरै सतर्कताका बाबजुद अन्ततः काेभिडले घेरि छाेड्याे ।
८ गते ४ बजे सम्म मेराे सम्पर्कमा रहनु भएका सबैमा सतर्कताकाे लागि अनुराेध🙏 pic.twitter.com/FcnYQEYBHa

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

प्रतिक्रिया