बुधबार थपिए १४७८ संक्रमित

काठमाडौँ- बुधबार देशभर १४७८ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार ९३० जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा १६३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भइसकेका छन् । ६ जनाको मृत्यु भएकाे छ । हालसम्म ११ हजार ५९ जनाको मृत्यु भइसकेको मनत्रालयले जनाएकाे छ । देशभर सक्रिय संक्रमित २१ हजार १३९ जना छन् ।
आईसीयूमा ३३४ र भेन्टीलेटरमा ११९ जना उपचाररत छन् । होम आइशोलेसनमा १९ हजार ८०५, संस्थागत आइसोलेशनमा १३३४ र क्वारेन्टीनमा २४३ जना छन् ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया