संविधान दिवसमा टेलिकमको डाटा प्याक

काठमाडौं- नेपाल टेलिकमले संविधान दिवसको उपलक्ष्यमा नयाँ डाटा प्याक ल्याएको छ । १५ रुपैयाँमा एक सय एमबी डाटा किन्दा थप एक सय एमबी डाटा बोनस दिएको छ । ६० रुपैयाँको ५ सय एमबी डाटा किन्दा थप ५ सय एमबी बोनस दिने भएको छ । असोज २ गते देखि ४ गतेसम्म *१४१५*१*९# डायल गरि डाटा प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
टेलिकमको मोबाइल एप्लिकेशनबाट समेत डाटा प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ । यो डाटा प्याक टुजी तथा फोर्जी दुवै नेटवोर्कमा प्रयोग गर्न मिल्छ । टेलिकमले विभिन्न चाड पर्वमा नयाँ डाटा प्याकहरू ल्याउने गरेको छ ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_WNdEHeaibd_xxlieg6u46iurbfqemlfdplacklwzvaxn065v58pa89x9edfy9oomuw1kfxo.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया