बुधबार काठमाडौँ उपत्यकामा थपिए ४०४ संक्रमित

काठमाडौँ - बुधबार काठमाडौँ उपत्यकामा ४०४ जना कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा २९४, ललितपुरमा ६२ र भक्तपुरमा ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सक्रिय संक्रमित ३५११, संक्रमणमुक्त २ लाख ३४ हजार ७६४, मृत्यु २१२३ र कुल संक्रमित २ लाख ४० हजार ३९८ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १०७५, संक्रमणमुक्त २७ हजार, मृत्यु ४२४ र कुल संक्रमित २८ हजार ४९९ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित १८१७, संक्रमणमुक्त ४४ हजार ६२६, मृत्यु ६५५ र कुल संक्रमित ४७ हजार ९८ जना छन् ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया