ट्रमा सेन्टरको निर्देशकमा डा.प्रमोद जोशी

काठमाडौँ- सरकारले डा. प्रमोद जोशीलाई वीरको ट्रमा सेन्टरको निर्देशक बनाएको छ । मन्त्रालयका अनुसार हाल निर्देशक रहेका डा. सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा सरुवा गरिएको छ । डा. जोशी हाडजोर्नी रोग विशेषज्ञसमेत हुन् ।
मंगलबार स्वास्थ्यराज्यमन्त्री स्तरीय निर्णय गर्दै राज्यमन्त्री उमेश श्रेष्ठले शर्मालाई केन्द्रको निर्देशकको जिम्मेवारी दिएको हो । शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मालाई जिम्मेवारी दिइएको छ। केन्द्रकी निर्देशक राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा सरुवा गरिएको छ ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया