आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

उखु किसानलाई जनता समाजवादीको साथ

काठमाडौं : भुक्तानी नपाएर आन्दोलन गर्न काठमाडौं आएका उखु किसानको मागलाई जनता समाजवादी पार्टी नेपालले ऐक्यबद्धता जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीले आन्दोलनमा ऐक्यबद्धता जनाएको हो । आन्दोलनरत किसानका जायज माग अविलम्ब सम्बोधन गरी पूरुा गर्न सरकारसँग माग गरेको छ । 

साथै समान विचार र दृष्टिकोण रहेका पार्टी र समूहसँग एकता गर्न पार्टीले समिति नै गठन गरेको छ । त्यसका लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू हेमराज राई, नवराज सुवेदी र केशव झालाई जिम्मेवारी दिएको हो । 

नीति तथा कार्यक्रममा विकास भन्दा गणतन्त्र रक्षाले प्राथमिकता पायोः सांसद सिंह

नीति तथा कार्यक्रममा विकास भन्दा गणतन्त्र रक्षाले प्राथमिकता पायोः सांसद सिंह

सडकमा देखिने असन्तुष्टि र निराशा बजेटमार्फत सम्बोधन गरौँः नारायण खड्का

सडकमा देखिने असन्तुष्टि र निराशा बजेटमार्फत सम्बोधन गरौँः नारायण खड्का

सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्नः आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरुलाई गाली गर्ने  ?

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्नः आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अर…

स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

सरकारको १५५ बुँदाको नीति तथा कार्यक्रम दिशाहीनः परियार

सरकारको १५५ बुँदाको नीति तथा कार्यक्रम दिशाहीनः परियार

यस्तो छ नीति तथा कार्यक्रममाथि सांसदहरूलाई प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठसहित)

यस्तो छ नीति तथा कार्यक्रममाथि सांसदहरूलाई प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठसह…

यी हुन् ओलीले सरकारले समेटेका नीति तथा कार्यक्रमका नयाँ कुरा (सूचीसहित)

यी हुन् ओलीले सरकारले समेटेका नीति तथा कार्यक्रमका नयाँ कुरा (सूचीसहित)