बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । जनताको स्वास्थ्य सेवा जस्ता मौलिक हक अवरुद्ध नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
स्वास्थ्यकर्मीले प्रतिष्ठानमा गत २० गतेबाट इमर्जेन्सी, कोभिड सेवा र पूर्वनिर्धारित कार्यक्रमबाहेक अन्य सेवाहरू स्थगित गरेका छन् । आन्दोलनरतपक्षले उठाएका धेरै मागहरू सम्बोधन भइसकेको र अन्य माग पनि सम्बोधन क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया