आइतबार १५३४ जना संक्रमणमुक्त, थपिए १०८९ संक्रमित

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा १५३४ जजा कोभिड-१९ संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भइसकेका छन् ।
आइतबार १०८९ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९७१ जनाको कोभिड परीक्षण गरिएको थियो । २० जनाको मृत्यु र हालसम्म १० हजार ८३८ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ३१ हजार २४८ जना छन् ।
आईसीयूमा ५२३, भेन्टीलेटरमा १६२, होम आइसोलेसनमा २९ हजार ८१, संस्थागत आईसोलेशनमा २ हजार १६७ र क्वारेन्टीमा २६६ जना छन् ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया