कांग्रेसले तय गर्यो प्रदर्शनको नारा

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुध्द २९ मंसिरमा देशभर प्रदर्शन गर्दैछ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको विरोधमा कांग्रेसले देशभर प्रदर्शन गर्न लागेको हो ।
तनहुँ घटनाका साथै कोभिड–१९ रोकथाम तथा उपचारमा अव्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर ७७ जिल्लामै गर्न लागेको प्रदर्शनको नारा पनि कांग्रेसले तय गरेको छ ।
कांग्रेस केन्दीय कार्यालयले ‘मंसिर २९ गते देशव्यापी प्रदर्शनमा सहभागी बनौं, सर्वसत्तावाद र भ्रष्टाचारविरुध्द ऐक्यवद्धता प्रकट गरौं’ भन्दै प्रदर्शनका नारा तय गरेको हो । जसमा सर्वसत्तावादी ओली सरकार मुर्दावाद, जनता कोरोनाको मारमा, नेकपा सत्ताको जितहारमा लगायत छन् ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया