डाटा सेयर गरेको भन्दै आयरल्यन्डमा ह्वाट्सएपलाई जरिबाना

काठमाडौँ - फेसबुकसँग ह्वाट्सएपले डाटा सेयर गरेको भन्दै आयरल्यान्डमा करिब ३१ अर्ब रूपैयाँ जरिवाना तिराउने निर्णय भएको छ । सन् १०१८ मा युरोपेली संघले ल्याएको नियमको उल्लंघन गरेको आरोप ह्वाट्सएपमाथि छ ।
फेसबुकसँग डेटा सेयर गर्दा प्रयोगकर्ताको नम्बर एनोनिमस गर्नु पर्नेमा ह्वाट्सएपले सिनोनिमस गराएको जस्ता आरोप फेसबुकमाथि लागेको छ । आयरल्यान्डमा कर्पोरेट ट्याक्स रेट अन्य देशको तुलनामा कम छ त्यसलै यहाँ फेसबुक, गुगल जस्ता धैरे आइटी कम्पनीले आफ्नो हेडक्वाटर खोलेका छन् ।
ह्वाट्सएप अदालत जाने
आफूले जरिवाना तिर्न पर्ने भएपछि यो मुद्दालाई लिएर ह्वाट्सएप त्यहाँको अदालत जाने भएको छ । ह्वाट्सएपले आफ्नो कम्पनीले डाटा अन्यसँग सेयर नगरेको भन्दै यस मुद्दामा आफूले सफाइ पाउने दाबी गरेको छ ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया