आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

बुधबार देशभर २०५२ कोभिड संक्रमित थपिए, २० को मृत्यु

फाइल तस्बिर

काठमाडौँ- देशभर बुधबार २०५२ कोभिड-१९ संक्रमित थपिएका छन् । १४ हजार ९३५ जनाको कोभिड परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा २० जनाको मृत्यु भएको र ३ हजार ३० जना संक्रमणमुक्त भएका छन् ।