१५ महिना मुनिका बालिकालाई नियमित खोप लगाउनबाट नछुटाउनू: स्वास्थ्य मन्त्रालय

काठमाडौँ- सरकारले कोभिड-१९ को महामारीमा १५ महिना मुनिका बालबालिकालाई नियमित खोप नछुटाइकन लगाउन सबैलाई आग्रह गरेको छ । महामारीका कारण धेरै अभिभावकले आफ्ना सन्तानलाई खोपबाट वञ्चित गरेको भए त्यस्तो नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
नियमित खोप नलगाउँदा दीर्घकालिन विभिन्न संक्रामक रोगको संक्रमण, मृत्युदर र अपांग हुने दर बढने पनि मन्त्रालयले प्रस्ट पारेको छ । विभिन्न रोगबाट सुरक्षित रहन नियमित खोप लगाउनुपर्ने मन्त्रालयको भनाइ छ ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया