सोमबार काठमाडौँमा ६६५ सहित उपत्यकामा ९०६ संक्रमित थपिए

काठमाडौँ- सोमबार काठमाडौँ उपत्यकामा ९०६ कोभिड-१९ का संक्रमित थपिएका छन् । काठमाडौँमा ६६५, ललितपुरमा १३८ र भक्तपुरमा १०३ कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सक्रिय संक्रमित ५५८३,संक्रमणमुक्त २ लाख २७ हजार १७०, मृत्यु २०८७ र कुल संक्रमित २ लाख ३४ हजार ८४० जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १३५३, संक्रमणमुक्त २५ हजार ६९३, मृत्यु ४१५ र कुल संक्रमित २७ हजार ४६१ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २२१०, संक्रमणमुक्त ४२ हजार ७९०, मृत्यु ६४१ र कुल संक्रमित ४५ हजार ६४१ छन् ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया