सोमबार ३९ जना बालबालिकासहित देशभर २२९५ कोभिड संक्रमित थपिए

काठमाडौँ- सोमबार ३९ जना बालबालिकासहित देशभर २२९५ कोभिड-१९ संक्रमित थपिएका छ्न् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २३३ जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा १८०८ जना संक्रमणमुक्त भएका र १६ जनाको मृत्यु भएको छ । देशभर हालसम्म ३५ हजार ८७४ सक्रिय संक्रमित छन् ।
त्यसैगरी ६५८ आइसीयूमा र १६० जना भेन्टीलेटरमा उपचाररत छन् । होम आइसोलेशनमा ३३ हजार ३३३, संस्थागत आइशोलेसनमा २५४१ र क्वारेन्टीनमा ३३८ जना रहेका छन् ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया