वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव 'शुद्धिकरण अभियान'ले विभिन्न कार्यक्रम गरी मनाउने

काठमाडौँ- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २८औ वार्षिकोत्सवमा अवसरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान 'शुद्धिकरण अभियान' ले विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । आगामी शनिबारदेखि प्रतिष्ठानमा सरसफाई तथा कविता प्रतियोगिता हुने भएको हो ।
बक्तृत्त्वकला प्रतियोगिता, फोटो प्रदर्शनी, मिनी म्याराथान, वीपी कोइरालाको शालिकमा माल्यापर्ण गर्ने, झण्डातोलन र सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम गरेको शुद्धिकरण अभियानले जानकारी दिएको छ ।
अभियानले प्रतिष्ठानमा भएका भ्रष्ट्रचार तथा अनियमितताको विरुद्धमा आवाज उठाउँदै आइरहेको छ । शुद्धिकरण अभियानले प्रतिष्ठानका उच्च पदाधिकारीले गरेको काम कारबाहीलाई लिएर सचेतसमेत गराउँदै आएका छन् ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया