बिहीबार ८.२७ अंकले बढ्यो बजार, १९६४.०२ बिन्दुमा नेप्से

काठमाडौँ : बिहीबारको कारोबारमा नेप्से परिसूचक ८.२७ अंकले बढेको छ । कारोबार ०.४२ प्रतिशतले बढेर १ हजार ९ सय ६४ दशमलव ०२ बिन्दुमा पुगेको छ । यस अवधिमा २०४ वटा कम्पनीको ३९ हजार २ सय ९८ पटकको कारोबारमा ९८ लाख ६५ हजार ६६७ कित्ता शेयरको ४ अर्ब १३ करोड ९६ लाख रुपैयाँमा खरीद बिक्री भयो ।
कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये दुई समूहको परिसूचक घटेको छ । घट्नेमा हाइड्रोपावर र विकास बैंक समूह छन् । हाइड्रोपावर परिसूचक ४.१३ प्रतिशतले घटेको छ भने विकास बैंक ३.८८ अंकले घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै २.६७ प्रतिशतले बढेको छ । अंकमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक छ । जीवन बीमामा २०६.२९ अंकले बढेको हो ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया