थपिए १३८८ संक्रमित, २२६० संक्रमणमुक्त

काठमाडौँ - नेपालमा थप १३८८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ७२५९ जनाको पीसीआर परीक्षण गर्दा १२१४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ३०३८ एन्टिजेन परीक्षण गर्दा १७४ जनामा गरी १३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै चौबिस घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् । कोभिड १९ संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा २४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया