वोनक्यूट होटेल पवेराको ल्यायो आकर्षक प्याकेज

काठमाडौँ– होटेल पवेराले आन्तरिक पर्यटकहरुलाई लक्षित गरी अतिरिक्त सुविधा सहितको आकर्षक प्याकेज ल्याएको छ । होटल पवेरा बुढानिलकन्ठ नगरपालिका वार्ड नम्बर ४, रुद्रेश्वर चोकमा रहेको परम्परागत नेपाली पहिचान मौलिकताका साथै मनोरम दृश्य, सुन्दर शान्त र आनन्ददायी वातावरणका साथ अत्याआधुनिक सुविधा सहितको होटल हो ।
‘यो केवल हाम्रो नयाँ होटल व्यवसाय मात्र होइन सम्पूर्ण होटल र पर्यटन व्यवसायमा नै नयाँ आयाम हो ।,’ पवेरा होटलका प्रवन्ध निर्देशक राधेश्याम थापाले भने, ‘यो बुटिक होटेलले पर्यटन बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ र अत्याधुनिक बनाएको छ भने अर्को तर्फ यसलेहाम्रो उत्कृष्टतालाई कायम राख्दै आफ्ना ग्राहकप्रतिको अटुट प्रतिबद्धतालाई पनि पुनः एकपटक प्रमाणित गर्नेछ ।’
यो होटेलको बाहिरी आवरण जति आकर्षक छ, भित्री पनि त्यतीनै आकर्षक छ रोयल लुक्सका सामाग्री, स्थानीय उत्पादन, हस्तकला र अत्याधुनिक सुविधा सम्पन्न वाथ टप, सातौं तल्लामा स्विमङ पुल, जिम खाना, आकर्षक मनोरम दृश्य सहित छ ।
नयाँ सामग्री र परम्परागत र कलात्मक सजावाटका कारण होटेलमा छुटै आन्नद महसुस गर्न सकिन्छ । माथिल्लो तल्लाबाट देखिने शिवपुरी जंगल , गुम्बा , तारेभिर र धार्मिक स्थल बुढानिलकन्ठ मन्दीरका कारण र विभिन्न भन्ज्याङ्गको दृष्यले यसको सुन्दरतामा अझै सुुग्नध थपिदिएको छ । स्वच्छ र प्रकृतिको काखमा अवस्थीत हुनाले यहाँको मौसम झनै स्वच्छ र आनन्ददायी रहेको थापा बताउँछन् ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया