सरकारले सार्स-टु र हैजा खोपको क्लिनकल ट्रायल गर्न अनुमति दिने

काठमाडौँ- सरकारले 'सार्स टु' को एमआरएन खोप र हैजा खोपको क्लिनिकल ट्रायल गर्ने अनुमति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त दुई वटा खोपको क्लिनिकल ट्रायल गर्ने अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जाकारी दिए ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया