त्रिविको परीक्षा नियन्त्रकमा पुनः पुष्पराज जोशी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रकमा पुष्पराज जोशी पुनः नियुक्त भएका छन् । चारवर्षे कार्यकाल पूरा गरेका जोशीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको हो।
त्रिभुवन विश्वविद्यालयले उनलाई बुधबारदेखि दोस्रो चार वर्षे कार्यकालका लागि नियुक्ति दिएको हो। जोशीको पहिलो कार्यकाल मंगलबार सकिएको थियो।

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…
_7EmQO5w85t_fev7gn5o5kdw71yt4ykbdv9blhbr0dmpmxuhpcwdiirg58niu1rbb2vliq7l_zid352YWNt_lsm4lamrurvf52ek2nrgfwxrxmcsr2gnlgjz2dwjc3tngdi4y6qqhyrih8co.jpg)
गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

प्रतिक्रिया