एआइजीको दरबन्दी नथप्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौँ : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीमा दरबन्दी थप गर्ने निर्णय कार्यन्वयन नगर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको सो समितिले बुधबार प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
समिति सभापति शशी श्रेष्ठले गृहमन्त्री रामबहादुर थापाको उपस्थिति रहेको छलफलमा समितिले दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देश गरेको जानकारी दिइन ।
गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक एआइजी र पाँच डिआइजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । सरकारको त्यो निर्णयपछि नेपाल प्रहरीको चेन अफ कमाण्ड बिग्रिने भन्दै विरोधसमेत भइरहेको छ ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया