पहिले दिनकै साढे तीन लाख, अहिले एक सातामा ४ लाख ७८ हजार

काठमाडौँ– कोभिड–१९ विरुद्धको खोप लगाउने दर यो साता उल्लेख्य घटेको छ । यो साता साउन ३१ देखि भदौ ४ सम्म जम्मा ४ लाख ७८ हजार चार जनाले मात्र खोप लगाएका छन् ।
अघिल्ला साताहरूमा उल्लेख्य खोप वितरण भएको थियो । अघिल्लो साता शुक्रबार एकै दिन तीन लाख ६७ हजार तीन सय ४१ ले कोभिड–१९ विरुद्धको खोप लगाएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले देउवा प्रधानमन्त्री भएयता पाँच सातामा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएको जनाएको छ । यद्यपि यो संख्या एक महिना (३० दिनमै) ४३ लाख ३३ हजार ७ सय २९ पुगिसकेको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया