लागूऔषधसहित दुई जना पक्राउ

लहान- प्रतिबन्धित लागूऔषधसहित प्रहरीले गोलबजार नगरपालिका-३ गागन पुलबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका-३ का २२ वर्षीय प्रमोदकुमार यादव र सुखीपुर नगरपालिका-१० का २८ वर्षीय धनजीत यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरुको साथबाट लागूऔषध नाइट्रोभेट ट्याबलेट ९०० पिस, अनटेष्ट पल्सर मोटरसाइकल एक थान, मोबाइल दुई थान र रु तीन हजार ३४६ समेत बरामद गरेको जनाएको छ ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया