२ का प्रदेश प्रमुख झा पदमुक्त
काठमाडौँ- प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा पदमुक्त भएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार झालाई पदमुक्त गरेर हरिशंकर मिश्रलाई नियुक्त गरेको हो ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले झालाई हटाएर मिश्रलाई प्रदेश प्रमुख प्रमुख बनाउने निर्णय गरेको थियो । यसअघि झालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो ।
वर्तमान सरकारले यसअघि लुम्बिनी र गण्डकी प्रदेश प्रदेश प्रमुख परिवर्तन गरेको थियो । तत्कालीन ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको थियो ।

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

प्रतिक्रिया