विद्यालय प्रांगणमा खेलिरहेकी ९ वर्षीया बालिकामाथि बलात्कार प्रयास

वीरगञ्ज - पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ३ महेन्द्रनगरकी ९ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महेन्द्रनगरका १८ वर्षीय अरविन्द मुखिया रहेका छन् ।
गत बुधबार गाँउकै विद्यालयको प्राङगणमा खेलिरहेका बेला ती बालिकालाई युवकले बलात्कार प्रयास गरेको पीडित बालिकाका अभिभावकले बताएका छन् । आरोपित युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा पीडित बालिकाका अभिभावकले उजुरी दिएका छन् ।
प्रहरी कार्यालयमा उजुरी परेपछि आरोपित युवक गाँउ छाडेर फरार भएकाले खोजी भइरहेको जनाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया