देशभर ९८० गम्भीर कोभिड संक्रमित उपचाररत

काठमाडौँ- देशभरको कोभिड अस्पतालमा ९८० कोभिड-१९ का गम्भीर संक्रमित उपचाररत छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईसीयूमा सात सय ९६ र भेन्टीलेटरमा १८४ संक्रमित उपचाररत छन् ।
बबागमतीमा ५०२ आइसियूमा र १०८ भेन्टिलेटरमा छन् । प्रदेश १ मा १४८ आइसियू र ५५ भेन्टिलेटरमा छन् । प्रदेश २ मा ४ आइसियूमा छन् । गण्डकीमा ६८ आइसियू र १ भेन्टीलेटरमा छन् लुम्बनीमा ५९ आइसियू र १२ भेन्टिलेटरमा छन् । कर्णालीमा ८ आइसियू र २ भेन्टिलेटरमा छन् । सुदुपश्चिममा ७ आइसियू र ६ भेन्टिलेटरमा छन् । त्यस्तै, मुलुकभर ३९९ क्वारेन्टाइनमा, होम आइसोलेशसनमा ३४ हजार ८१३ र संस्थागत आईसोलेसनमा तीन हजार २२० संक्रमित छन् ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया