देशभरको १९ जिल्लामा पाँच सयभन्दा बढी कोभिड संक्रमित

काठमाडौँ- देशभरको १९ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक,दोलखा, नुवाकोट, नवलपरासी पूर्व, बाग्लुङ, कास्की, गोरखा,स्याङजा, तनहुँ, रुपन्देही र सुर्खेतमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन् ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया