महाकवि पुत्र पद्म भन्छन्- ‘आफू जन्मे, हुर्केको घर भत्काएको देख्दा मन दुख्दो रहेछ’
कविकुञ्जलाई संग्रहालय बनाइँदै

काठमाडौँ : महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर संग्रहालय बनाउनका लागि भत्काउन थालिएको छ । कविकुञ्ज भनिने देवकोटा निवासलाई नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा संग्रहालयमा परिणत गर्न लागिएको हो ।
महाकवि देवकोटा पुत्र तथा अंग्रेजी साहित्यका प्राध्यापक डाक्टर पद्म देवकोटा आफू जन्मेको घर भत्किदै गरेको दृश्यले भावुक भएका छन् । उनी लेख्छन्, ‘आफू जन्मेको, हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौ तरंग उत्पन्न हुँदा रहेछन् । दुख्दो पनि रहेछ । कोठा–कोठाको याद वैरिएर आएका छन्, यसपालि ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया